BS
Quotes by Bhimsen Sapkota(Acharya Rajan )
"
If you don't have anything to gift your friends , just smile , smile is a most expensive gift ever.
"
।। नेपाली जाती जहाँं जहाँं पुग्छ, मन मुटुमा राष्ट्रियता र पैतालामा देश तन्काई रहन्छ ।।
"
।। मान्छेको जात मान्छे सिवाय अरू हुनै सक्दैन ।। -भीमसेन सापकोटा , प्रश्नमा ईश्वर (Prashnama Ishwar- A Nepali Poetry Book )
"
ईमान अत्यन्तै बहुमुल्य वस्तु हो , सस्ता मानिसहरूमा यसको अपेक्ष्या गरेर दु:खि नबौनौं ।